माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने

विकल्प न्यूज/बेनी माघ ९ गते । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । माओवादीका तर्फबाट … Continue reading माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने